समाजफेरी अर्को कहालीलाग्दो घटना काठमाडौंमा

फेरी अर्को कहालीलाग्दो घटना काठमाडौंमा

काठमाडौं । प्रहरीले काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा एक युवकको शव फेला परेको हो ।

घटना एक आपसमा झ’ग’डा हुँदा घटेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल रहेका छन् भने झ’ग’डा ग’र्ने अर्का एक जना फ’रा’र छन्।

हाल प्रहरीले मृतक युवकको मृत्यु कु’ट’पि’ट वा अन्य कारणबाट भएको भन्नेबारे थप अनुसन्धान गरिररहेको बताइएको छ । मृतकको भने परिचय पनि खुलेको छैन। ‘झ’ग’डा भएको देखिन्छ। अहिले डिटेलमा आइसकेको त छैन। हामी सिसिटिभी रेकर्डहरू पनि खोज्दैछौं,’ उनले भने, ‘मृत्युको कारण आउन बाँकी छ। मा’प’से पनि गरेको देखिन्छ।’

उनका अनुसार मृत्युको कारण पो’ष्ट’मा’र्टमपछि मात्रै खुल्नेछ। पो’ष्ट’मा’र्टमको लागि ती युवकको शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। पक्राउ पर्नेहरूमा मृतकका कोही साथी थिए वा थिएनन् भन्ने पनि खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img