Saturday, January 18, 2025
समाजआज अरुण गाउँपालिकामा अलिकति उज्यालो नाटक मञ्च हुदै

आज अरुण गाउँपालिकामा अलिकति उज्यालो नाटक मञ्च हुदै

भोजपुर बैशाख ५ ।बैशाख ५गते सोमबार भोजपुर जिल्लाक पुर्बि अरुण गाउँपालिकामा स्थित प्याउली बजारमा अलिकति उज्यालो नाटक मञ्च हुने भएको छ ।

अरुण साहित्य समाजको संयोजन र शिल्पि थिएटर काठमाडौको आयोजनाम नाट्क मञ्च हुन लागेको हो । शिल्पी थिएटरको मुक्त रङ्गमञ्च २०७९ अन्तरर्गत सोमबार नाटक मञ्चन हुने भएको हो ।

युवराज घिमिरेको लेखन तथा निर्देशमा तयार भएको नाटक अन्य ठाउमा पनि मञ्चन भइरहेको छ । सोही अवसरना तेजेन्द्र गन्धर्व प्रस्तुति रहने छ । कार्यक्रम सोमबार तीन बाजे बाट सुरुहुने अरुण काला साहित्य समाजका अध्यक्ष पुजन आचर्यले बताए ।

Screenshot 2022 04 18 08 40 59 61

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img