समाजनायक पल साह छुटे ? हेर्नुहोस भिडियो

नायक पल साह छुटे ? हेर्नुहोस भिडियो

काठमाडौं :

थुनछेक आदेशपछि अदालतले बकपत्र गराइरहदा पीडि त भनिएकी नाबालिगले बयान फेरेकी हुन्। उनले पहिले भनेका सबै बयान फेरेकी हुन।

नायक पल र समिक्षा को भेट भने भएको छैन। सबैले आ आफ्नो तरिकाले भेट नभई कुरा राखिरहेको छन्। स्रोतका अनुसार उनले प्रभाव र द बाबमा परेर त्यस्तो आ रोप लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला’त्कार नभएको पनि भनेकी छिन्।

पललाई गत चैत २३ गते ना बालिक माथि बलात्’कारको आरो पमा नवलपुर जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

पल साह छुटे ?

धेरैको प्रश्न पल साह छुटे भन्ने सुन्निन्छ , अहिले सामाजिक संजालले त झन् धेरै लाई फेक न्युज को सिकार बनाई रहेको छ । यति बेला समाजिक संजालमा चुनाव र पल साहाकै बिषय तातेको छ । सामाजिक संजाल फेसबुकमा पल साह को बारेमा धेरै फेक न्युज फैलिएको पाईएको छ ।

कतै पल साह अब नछुट्ने कतै पल साह छुटे भन्दै समाचार जस्तै देखीने ब्लक हरु आईरहेको छ । तर अदालतले भने केही निर्णय गरेको छैन, पल साह छुटेका छैनन् ।

मेची माहाकाली खबरले तयार पारेको यो रिपोर्ट हेर्नुह्स

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img