समाजबालेन शाहको परिवारमा पुत्री लाभ

बालेन शाहको परिवारमा पुत्री लाभ

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको परिवारमा पुत्री लाभ भएको छ ।

महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको दाई कौशल साह र भाउजु शिला बास्तोलालाई पुत्री लाभ भएको हो ।

बालेनले मतगणनामा अग्रता लिइरहँदा परिवारमा पुत्री लाभ हुनुलाई शुभ संकेतका रूपमा हेरिएको छ ।

(यसअघि यहि लिंकमा प्रकाशित समाचार श्रोतलाई विश्वास गर्दा भुलवश गलत हुन गएकाले सच्याइएको छ ।)

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img