Monday, January 13, 2025
समाजभोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

काठमाडौं: सकारले भोटो देखाउने जात्राका अवसरमा भोलिका लागि सार्वजनिक विदा दिएको छ ।

गृहमन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबारका लागि सार्वजनिक विदा दिइएको जानकारी दिएको छ ।

रातो मच्छिन्द्र नाथको रथ र मीननाथको रथ ललितपुरको लगनखेल, थटी चोकबाट जावालाखेल पुगेको तथा जावालाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने जात्रा सञ्चालन हुनेछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img