Thursday, May 22, 2025
समाजकाठमाडौंबासीले घरमा उत्पादन भएको फोहोर भान्साबाटै नछुट्टाए साउन देखी ५ सय जरिवाना
spot_img

काठमाडौंबासीले घरमा उत्पादन भएको फोहोर भान्साबाटै नछुट्टाए साउन देखी ५ सय जरिवाना

spot_img

काठमाडौ । काठमाडौंबासीले आगामी साउन १ गते देखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ।

काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गर्दै त्यसो नगरे कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ।

कामनपाले साउनदेखि नियमित अनुगमन गर्ने जानकारी दिँदै कामनपा वातावरण विभाग प्रमुख सरिता राईले भनिन् ,हामीले घरबाट निस्कने फोहोर सवारी साधनमा लोड गर्दादेखि नै अनुगमन गर्नेछौं। अटेर गरे ठाउँको ठाउमा कारबाही गर्नेछौं। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img