देशरमेश खरेल काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने

रमेश खरेल काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने

काठमाडौं: नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने भएका छन्।

नेपाल सुशासन पार्टीको अध्यक्ष रहेका खरेलले सोही पार्टीबाट चुनाव लड्ने जनाएका छन्। नेपाल प्रहरीमा रहँदा भ्रष्टाचार नियन्त्रण गरेर चर्चामा आएका खरेल प्रहरीको आइजिपी बन्न नपाएपछि जागिर छाडेर राजनीतिमा लागेका हुन् ।

पछिल्लो समय नेपाल स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने र अन्य स्वतन्त्र उम्मेद्वारसँग निरन्तर छलफलमा रहेका खरेल अन्ततः आफ्नै नेतृत्वको पार्टीबाट चुनाव लड्ने निष्कर्षमा पुगेका हुन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img