समाजभट्टराईले सेयर गरे प्रचण्ड र आफ्नो बुवासँगको फोटो

भट्टराईले सेयर गरे प्रचण्ड र आफ्नो बुवासँगको फोटो

काठमाडौं । बुवाको मुख हेर्ने दिन पारेर नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पिता र पूर्व सहयोद्धा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका पितासँग आफू र दाहाल सँगै बसेको फोटो सार्वजनिक गरेका छन् ।

पछिल्लो समय भट्टराई र दाहालबीच सुमधुर सम्बन्ध रहेको बताईन्छ । संविधान जारी भएपछि माओवादीको काम छैन भनेर नयाँ शक्ति निर्माण गरेर अलग्गिएका भट्टराई ७ वर्षपछि माओवादीसँग सहकार्यमा जुटेका छन् । उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा माओवादी केन्द्रको चिन्ह लिएर चुनाव लड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img