देशबागमती प्रदेशसिन्धुपाल्चोकमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
spot_img

सिन्धुपाल्चोकमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरिएको छ ।

सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बहाव हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीतटीय क्षेत्र तथा पहिरो जान सक्ने भिरालो जमिन भएका स्थानहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img