Saturday, October 5, 2024
समाजमेयर बालेनले देउसी- दु:ख लाग्छ साथी हो आफ्नै साथीको रष्टुरेन्ट भत्काइयो

मेयर बालेनले देउसी- दु:ख लाग्छ साथी हो आफ्नै साथीको रष्टुरेन्ट भत्काइयो

काठमाडौं, नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा काठमाडौंका मेयर बालेन शाह पनि देउसी खेल्न गएका छन्।

शुक्रबार रिलिज हुन लागेको नेपाली फिल्म ‘महापुरूष’को टिम र एमआरआरले कलाकार हरिवंश आचार्यको घरमा देउसी खेलेको हो। उक्त देउसीमा मेयर बालेनले भट्ट्याएका थिए।

सामाजिक सञ्जालहरूमा आएका भिडिओहरूमा मेयर शाहले देउसी भट्टयाउने क्रममा आफूले गरेका कामका बारेमा पनि भनेको देखिन्छ। त्यसै क्रममा उनी भन्छन्- कति राम्रो राम्रो गित यहाँ गाइयो, दु:ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेन्ट भत्काइयो।

मेयर बालेनले केही समयअघि काठमाडौंमा अवैध संरचना भत्काउने अभियान थालेका थिए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img