समाजप्रचण्डपत्नी सीताको भेन्टिलेटरमा राखेर उपचार हुँदै

प्रचण्डपत्नी सीताको भेन्टिलेटरमा राखेर उपचार हुँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताईएको छ । सीतालाई शनिबार भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img