समाजनुवाकोटमा आमाछोरीको खुकुरीले घाँटी रेटि विभ'त्स ह'त्या

नुवाकोटमा आमाछोरीको खुकुरीले घाँटी रेटि विभ’त्स ह’त्या

नुवाकोट । नुवाकोटको दुप्चेश्वरमा सोमबार आमाछोरीको विभ’त्स ह’त्या भएको छ ।

दुप्चेश्वर–५ स्थित बालकुमारी भगेरीमा २१ वर्षीया सम्झना खतिवडा र उनकी ४ वर्षीया छोरी कृष्टिनाको हत्या भएको हो ।

दुवै जनाको खुकुरीले घाँटी रेटि ह’त्या भएको गाउँपालिका अध्यक्ष शङ्कर थापाले जानकारी दिए । आक्रमणकारीको पहिचान खुलिनसकेको र घटनास्थलमा टोली पुगेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img