Thursday, March 27, 2025
निर्वाचनमंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा (बिज्ञाप्ती हेर्नुहोस)

मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा (बिज्ञाप्ती हेर्नुहोस)

काठमाडौं । सरकारले निर्वाचनलाई लक्षित गर्दै चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले २ देखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।

गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।

 

sarbajanik bida

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img