समाजनबिल बैंकको कोहलपुर शाखामा आगलागी

नबिल बैंकको कोहलपुर शाखामा आगलागी

बाँके- कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ ।

घरको दोस्रो तलामा आगलागी भएको हो । बुधबार बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दमकलको सहायताले आगो निभाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img