काठमाडौं । गृहमन्त्री रवि लामिछाने ठूलो संख्यामा सिडिओ सरुवा गरेका छन् । सरुवामा ५५ जिल्लाका सिडिओ हेरफेर भएका छन् ।
सरुवामा काठमाडौं, ललितपुर लगायत जिल्लाका सिडिओ भने हेरफेर भएका छैनन् । हालै बनाइएको कार्यविधिअनुसार सिडिओ सरुवा भएका हुन् ।