समाजमातातीर्थ कुण्डमा भक्तजन

मातातीर्थ कुण्डमा भक्तजन

काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मा रहेको मातातीर्थ कुण्डमा बुधबार साँझ भक्तजनको घुइँचो । मातातीर्थ औँशीको अघिल्लो रात उक्त स्थानमा बत्ती बालेर जाग्राम बस्ने चलन रहेको छ । तस्बिर: अच्युत रेग्मी

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img