सुनसरी : पर्यटकीय स्थान धनकुटाको भेडेटारमा रहेको भ्यु टावर पुन निर्माण हुदै छ । भ्यु टावर बाट भेडेटार बजार , धनकुटाका विभिन्न स्थान र मौसम सफा भएको बेला धरान समेत देख्न सकिन्छ ।