समाजगोमन सर्प

गोमन सर्प

घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित म्याजेस्टिक होटल परिसरमा शुक्रबार पसेको बिषालु गोमन सर्प । सर्पलाई जीवितै उद्दार गरी डिभिजन वन कार्यालय घोराहीमा आजै बुझाइएको छ । घोराही क्षेत्रमा वर्षातको समयमा बस्ती नजिक अत्याधिक सर्पहरु देखिने गर्छन् । तस्बिर: प्रेस दर्पण

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img