Wednesday, February 12, 2025
समाजलाप्का कै भर...

लाप्का कै भर…

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका– १ गमगढी–नाक्चेलाग्ना चीन जोड्ने सडकको अल्कासाँघु भन्ने स्थानमा गमगाढ खोलामा काठको लाप्का तर्दै स्थानीय बासिन्दा । खालामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ्ग गाँउपालिका– १६ र छायाँनाथ रारा नगरपालिकाका १९ बस्ती गरी ३५ वटा गाँउका स्थानीय जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका छन् ।श्रोत: प्रेस दर्पण फेसबुक

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस