समाजविप्लवका छोरा–बुहारी धान काट्न व्यस्त

विप्लवका छोरा–बुहारी धान काट्न व्यस्त

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को परिवारले यस वर्षको दसैं कपिलवस्तुमा मनाएको छ। रमाईलो पारिवारिक जमघटसँगै दसैं मनाएको सी परिवारका सदस्यहरु धान काट्न पनि व्यस्त भएका छन् ।

विप्लवका छोरा डाक्टर प्रकाश चन्द र बुहारी डाक्टर मान्यता थापा पनि धान खेतमा व्यस्त भएका छन् । उनीहरुले धान काट्दै गरेका तस्विर बाहिरिएका छन्। विप्लवले कपिलवस्तुमा धान खेती गरेका छन् । विप्लव आँफै खेतको श्रममा खटिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img