समाजसुनसरीमा स्यालले टोकेर एक बालकको मृत्यु

सुनसरीमा स्यालले टोकेर एक बालकको मृत्यु

सुनसरी / सुनसरीको कोसी गाउँपालिका ५ कुम्याहीमा स्यालले टोकेर एक बालकको मृत्यु भएको छ ।

राष्ट्रिय शारदा आधारभूत विद्यालयमा अध्ययनरत ८ वर्षीय बालक कुन्दन सदाको स्यालको टोकाइबाट मृत्यु भएको हो ।

कक्षा–२ मा अध्ययनरत सदालाई मङ्सिर १५ गते स्यालले टोकेर घाइते भएकोमा उपचारकै क्रममा आइतबार साँझ कोसी अस्पताल विराटनगरमा निधन भएको शिक्षक सागर पण्डितले जानकारी दिए ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img