Thursday, June 12, 2025
मकवानपुरमकवानपुरगढी गाउँपालिकाट्रिपर दुर्घटना हुँदा मकवानपुरका २७ बर्षिय पाख्रिनले गुमाए ज्यान

ट्रिपर दुर्घटना हुँदा मकवानपुरका २७ बर्षिय पाख्रिनले गुमाए ज्यान

spot_img

मकवानपुर: मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा ट्रिपर दुर्घटनामा परि २७ बर्षिय पाख्रिनले गुमाए ज्यान गुमाएका छन् । दुर्घटनामा ट्रिपरका चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेका २२ बर्षिय सुकदेव पाख्रिन मृत्यु भएको हो ।

मकवानपुर प्रहरीका अनुसार बिहीबार राति अन्दाजी साढे बाह् बजेको समयमा मकवानपुर गाउँपालिकाको वडा नम्बर १ बादरखोल्सी स्थित भित्रि सडकखण्डमा लेनडांडाबाट बादरखोल्सी तर्फ जादै गरेको बा.प्र–०३–००१ख१४८९ नम्बरको ट्रिपर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

-Ads-

रोडबाट अन्दाजी १५० मिटर तल खसेको ट्रिपरका चालकलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।चालक पाख्रिनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मृतक पाख्रिनलाई उनको दाजुले पहिचान गरेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img