मनोरञ्जनबिनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

बिनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

काठमाडौं: द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन्। शुक्रबार राती ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा बिनोदले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमे।

बिनोद कोच मिलन नेवारको टिमबाट फाइनलमा पुगेका हुन्।  राजेश पायल राईको टिमबा मकरबहादुर योन्जन फस्ट रनरअप र टिम उदय सोताङका कुमार प्रयास राई सेकेण्ड रनरअप र टिम प्रमोद खरेलका नोगेन लिम्बु थर्ड रनरअप घोषित भए।

दर्शकको भोटको आधारमा विजेता छनोट गरिएको हो। जितसँगै बिनोदले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img