Friday, February 14, 2025
समाजदाङमा बहुविवाह गरेको आरोपमा पक्राउ परेका पौडेल छुटे

दाङमा बहुविवाह गरेको आरोपमा पक्राउ परेका पौडेल छुटे

काठमाडौँ – जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपमा पक्राउ परेका दाङ घोराहीका सरोज पौडेलविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ। बिहीबार प्रहरीले पौडेललाई पक्राउ गरी अनुसन्धान प्रतिवेदन बुझाएको थियो। शुक्रवार भएको वकिल कार्यालयको निर्णयअनुसार पौडेललाई रिहा गरिएको हो।

पौडेललाई बहुविवाह गरेको आरोपमा उनकी जेठी पत्नीले प्रहरीमा जाहेरी दिएकी थिइन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img