Thursday, May 22, 2025
धर्म/संस्कृतिबागलुङ कालिका मन्दिरमा ७ महिनामा १ करोड ७१ लाख भेटी
spot_img

बागलुङ कालिका मन्दिरमा ७ महिनामा १ करोड ७१ लाख भेटी

spot_img

बागलुङ- बागलुङको प्रसिद्ध धार्मिक स्थल कालिका मन्दिरमा चालु आर्थिक वर्षको ७ महिनामा १ करोड ७१ लाख रुपैयाँ भेटी संकलन भएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त अवधिमा १ करोड २८ लाख रुपैयाँ खर्च गरिएको छ भने ४२ लाख रुपैयाँ बचत गरिएको छ।

माघ महिनामा मात्र १९ लाख ७२ हजार रुपैयाँ भेटी संकलन भएको र दसैं तथा चैते दसैंमा भेटी बढी हुने गरेको समितिले जनाएको छ।

मन्दिरले भौतिक संरचना निर्माणसमेत गरेको छ भने भेटीको विवरण सार्वजनिक गर्ने गरेको छ। पछिल्ला २ वर्षमा ३ तोला ४५ लाल सुन र ३ सय तोला ११ लाल चाँदी चढाइएको समितिको जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img