समाजलेदोमा डुबेर धनकुटाका दुई बालकको मृत्यु

लेदोमा डुबेर धनकुटाका दुई बालकको मृत्यु

धनकुटा: लेदोमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ। शनिवार धनकुटा नगरपालिका १० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको हो ।

धनकुटा नगरापालिका १० का ११ वर्षीय मनिस खतिवडा र धनकुटा ९ का १६ वर्षीय दिपेश खतिवडाको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी श्यामसिंह चौधरीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img