Wednesday, March 26, 2025
समाजकाठमाडौको कोटेश्वरमै घट्यो यस्तो डरलाग्दो घटना, शंका लागेर हेर्न जादा प्रहरीको उड्यो...

काठमाडौको कोटेश्वरमै घट्यो यस्तो डरलाग्दो घटना, शंका लागेर हेर्न जादा प्रहरीको उड्यो होस् !

काठमाडौ । कसैले चोरी गरेरै होटलमा विलासी जिवन बिताउँछ, फेरी फेरी होटलमा केटी पनि ल्याउँछ र चोरी गरेकै पैसाले वंगला समेत बनाउँछ भन्ने कुरा गर्दा पक्कै विश्वास नलाग्न छ । तर यस्तो घटना काठमाडौमै भएको छ । उनीहरू कोटेश्वरको एउटा गेस्ट हाउसमा बस्दथे । त्यहीँबाट चोरी गर्ने योजना बनाउँथे । समुहमा गएर चो’री गर्थे चो’रे’को पै’साले फेरी मस्ती गर्थे । ।

चो’री’को पै’सा’ले उपत्यकाका महंगा डिस्को बार र दोहोरी साँझमा पुगेर रमाइलो गर्ने, दोहोरी र डिस्कोवाट फर्कदा आधिरातमा जहाँ अवसर भेट्यो त्यहीँ चो’री ग’रे’र प’नि फर्कनथे । ।त्यति मात्र होइन, उनीहरूले होटलमा बस्दा युवती पनि परिवर्तन गरी–गरी ल्याउने गरेको होटल ब्यवसायीले प्रहरीको वयानमा भनेका छन् । ‘होटलमा उनीहरूले दिनदिनै युवती फेरेर ल्याउँथे,’ होटल सञ्चालकले प्रहरीसँगको बयानमा भनेका छन् ।

मोजमस्ती गरेर बचेको पैसाले रामेछापमा पक्की घर बनाउँदै गरेको समेत बयानमा उनीहरुले भनेका छन् । रामेछापको दोरम्भा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगर र धनबहादुर थापा मगरलाई पक्राउ गरेर अनुसन्धान थाल्दा यस्तो खुलेको हो ।

उनीहरुले चोरी गरेको सुनचाँदीका गहना बेच्ने ठाउँ पनि बनाएका थिए । काठमाडौंको कपन मिलनचोकस्थित एक सुन पसलमा चोरीका गरगहना बिक्री हुने गरेको थाहा पाएपछि प्रहरीले निगरानी बढायो ।गतिविधि शंकास्पद पाइएपछि प्रहरीले पसल सञ्चालक पाँचथरको फाल्गुनन्द नगरपालिका वडा नम्बर ५ का हरिप्रसाद रसायलीलाई पक्राउ गर्‍यो ।

3 1

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img