Thursday, March 20, 2025
समाजविश्वभर फैलिरहेको घातक मंकीपक्स भाइरस: के नेपाल सुरक्षित छ?

विश्वभर फैलिरहेको घातक मंकीपक्स भाइरस: के नेपाल सुरक्षित छ?

एउटा खतरनाक भाइरस तीव्र गतिमा संसारभरि फैलिरहेको छ। अहिलेसम्म यो भाइरस नेपालसहित ११६ देशहरूमा फेला परेको छ। विश्व स्वास्थ्य संगठनले यसलाई छिट्टै नियन्त्रण गरिएन भने ठूलो महामारी बन्न सक्ने चेतावनी दिएको छ।

गत साताको १४ अगस्तमा डब्ल्यूएचओका निर्देशकले मंकीपक्स भाइरस, जुन अहिलेसम्म अफ्रिकाको एउटा देशलाई मात्र प्रभावित गरिरहेको थियो, अब पूरै विश्वका लागि खतरा बनेको बताए ।

यो घातक मंकीपक्स भाइरसको कमजोर भेरिएन्टले सन् २०२२ मा विश्वभर फैलने प्रयास गरेको थियो। हालै यसको एउटा नयाँ स्ट्रेन देखा परेको छ जुन पहिलेको भन्दा धेरै शक्तिशाली र संक्रामक छ। यति धेरै कि केही महिनामा यसले मध्य अफ्रिकाको कंगो लोकतान्त्रिक गणतन्त्रबाट फैलन सुरु गरेर अब अफ्रिकाका १२ देश र पूर्वी एशियाली देशसम्म फैलिसकेको छ।

डब्ल्यूएचओले यो भाईरस कोभिड-१९ भन्दा सात गुणा बढी घातक रहेको अनुमान गरेको छ । वास्तवमा, हालै मंकीपक्सको पूर्वतयारीबारे नेपाल सरकारले विज्ञसँग सुझाव लिइएको छ । हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

साथै, मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ ।

lock paywall

Subscribe to continue reading

Subscribe to get access to the rest of this post and other subscriber-only content.

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
lock paywall

Subscribe to continue reading

Subscribe to get access to the rest of this post and other subscriber-only content.

lock paywall

Subscribe to continue reading

Subscribe to get access to the rest of this post and other subscriber-only content.

lock paywall

Subscribe to continue reading

Subscribe to get access to the rest of this post and other subscriber-only content.