समाजनातिनीलाई बलात्कार गरेको आरोपमा उर्लाबारीबाट हजुरबुवा पक्राउ

नातिनीलाई बलात्कार गरेको आरोपमा उर्लाबारीबाट हजुरबुवा पक्राउ

उर्लाबारी | उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ ।एक स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई हजुरबुवाले बलात्कारको प्रयास गरेका थिए ।

प्रहरीले ७० वर्षका हजुरबुवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बलात्कारको प्रयास भएपछि छात्राले विद्यालयका आफ्ना शिक्षकलाई घटनाबारेमा जानकारी गराएकी थिइन् । तिनै शिक्षकको ठाडो उजुरीमा हजुरबुवालाई हिजो साँझ घरैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img