समाजनेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं | नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।

गृह मन्त्रालयका अनुसार, मंगलबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो। डीआईजीमा बढुवा सिफारिसमा पर्ने अधिकारीहरू यस प्रकार छन्:

  • सुदर्शनप्रसाद कोइराला

  • विनोद घिमिरे

  • दीपेन्द्र घर्ती क्षेत्री (जीसी)

  • दीपक रेग्मी

  • माधव प्रसाद श्रेष्ठ

  • दिलीप सिंह देउवा

  • दीपक कुमार बस्नेत

  • ओम बहादुर राना

  • जयराज सापकोटा

  • सञ्जीव शर्मा दास

  • सुरेन्द्र बहादुर गुरुङ

सिफारिस सूची मन्त्रालयबाट औपचारिक निर्णयका लागि प्रक्रियामा रहेको जनाइएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img