बागमती प्रदेशमकवानपुरमकवानपुरमा नयाँ प्रजिअ, स्किम श्रेष्ठको स्थानमा बसन्त अधिकारी
spot_img

मकवानपुरमा नयाँ प्रजिअ, स्किम श्रेष्ठको स्थानमा बसन्त अधिकारी

हेटौँडा | मकवानपुर जिल्लामा प्रशासनिक नेतृत्व फेरबदल भएको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भई उनलाई सिन्धुली पठाइएपछि सिराहाका बसन्त अधिकारीलाई मकवानपुरको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी दिइएको हो।

गृह मन्त्रालयले आइतबार ३६ जना प्रजिअहरूको एकैपटक सरुवा गरेको हो। श्रेष्ठले गत फागुन १५ गते मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यभार सम्हालेकी थिइन्। केही महिनामै सरुवा भएपछि अब मकवानपुरको प्रशासनिक नेतृत्व अधिकारीले सम्हाल्ने भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img