Friday, May 16, 2025
समाजबागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग
spot_img

बागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग

spot_img

बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो । आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो ।२ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

bagmati.PNG 1

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img