Thursday, May 15, 2025
राजनीतिमुकुन्द घिमिरे गगन थापासँग भिड्ने !
spot_img

मुकुन्द घिमिरे गगन थापासँग भिड्ने !

spot_img

काठमाडौं । मुकुन्द घिमिरेले संघीय संसदका लागि गगन थापासँग भिड्ने भएका छन् । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गरीरहेका मुकुन्द घिमिरेले संघीय संसदका उमेदवारी दिने तयारी गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिने तयारी गरेका हुन् । सार्वजनिक स्थलमा गहकिला भाषण गर्ने र सामाजिक सञ्जालमा पनि उतिकै चर्चा बटुलेका घिमिरेले गृहजिल्ला भोजपुरभन्दा टाढा उम्मेदवारी दिने भएका छन् ।

काठमाडौं क्षेत्र नं. ४ नेपाल काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । घिमिरे ‘मुकुन्दे’ नामले परिचित छन् भने ‘मुकुन्दल्यान्ड’ नामक एजेन्डालाई पोलिटिकल एजेन्डा बनाएका छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img