भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका १ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेस बाट गणेश बुढाथोकी बिजयी भएका छन।
उनका बिपक्षी एमालेका तर्फ बाट उम्मेदवार मिनबहादुर थापालाई १८ मतले पराजित भएक हुन । यो समचार तयार पार्दासमेत गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ ।



