राजनीतिजुम्लाबाट चुनाव जित्नेमा ज्ञानेन्द्र शाही निश्चित

जुम्लाबाट चुनाव जित्नेमा ज्ञानेन्द्र शाही निश्चित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव जित्नेमा निश्चित भएको बताएका छन् ।

जिल्लाका आठै पालिकामा चुनाव प्रचारपछि शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव ढुक्कले जित्ने ठोकुवा गरेका हुन् ।

आइतबार विहान चन्दननाथ नगरपालिका–५ जुगाड खोलास्थित सम्पर्क कार्यालय उद्घाटनपछि बोल्दै शाहीले कुनै पार्टी र दलहरु विरुद्ध नभई मुलुकको नेतृत्व तथा जुम्लाको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शाहीले प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img