राजनीतिप्रतिनिधि सभाको बैठक सुरु (लाइभ)

प्रतिनिधि सभाको बैठक सुरु (लाइभ)

काठमाडौं- संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो । संसद्को हिउँदे अधिवेशन आजबाट सुचारु भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि संसद् बैठक आह्वान गरेका थिए ।

बैठक आजबाट सुरु भएपनि औपचारिक बैठक भने माघ २४ गते हुनेछ । उक्त दिन संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची संसद सचिवालयले तय गरेको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img