Wednesday, May 14, 2025
राजनीतिचौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीको राजनीतिक समयरेखा
spot_img

चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीको राजनीतिक समयरेखा

spot_img

काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक नेपालका प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि, राष्ट्रपति पौडेलले नयाँ प्रधानमन्त्री नियुक्त गर्न समयसीमा दिएका थिए। नेपाली कांग्रेस र नेकपा एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए।

ओलीले पहिलो पटक २०७२ असोज २५ मा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए। दोस्रो कार्यकाल २०७४ फागुन ३ मा र तेस्रो कार्यकाल २०७८ वैशाख ३० मा पूरा गरेका थिए। चौथो पटक प्रधानमन्त्री बनेका ओलीले पुनः सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन्।

हेर्नुहोस् समयरेखा:

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img