Sunday, April 27, 2025
राजनीतिझापाको बुद्धशान्तिमा माओवादी केन्द्रको पहिलो गाउँ-सम्मेलनमा, प्रेम नेम्बाङको चयन
spot_img

झापाको बुद्धशान्तिमा माओवादी केन्द्रको पहिलो गाउँ-सम्मेलनमा, प्रेम नेम्बाङको चयन

सुनसरी : झापाको बुद्धशान्तिमा नेपाल ककम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बुद्धशान्तिको पहिलो गाउँ सम्मेलन बुधबारेमा शुरु भएको थियो ।

पार्टीका बुद्धशान्ति गाउँअध्यक्ष प्रेम नेम्बाङको अध्यक्षतामा बुधबारे स्थित रामजानकी मन्दिरमा सम्मेलन शुरु भएको हो ।
पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल रुपमा कार्यक्रम उद्घाटन गरेका छन्। सम्मेलनले बुद्धशान्तिका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) को प्रथम अधिवेशनले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा प्रेम नेम्बाङलाई चयन गरेको छ ।५५ सदस्यीय गाउँ कमिटी रहने समितिको उपाध्यक्षमा मात्रिका पौडेल, बिरेन्द्र घतानी र सुजन खतिवडा, सचिबमा रुद्र भण्डारी कोषाध्यक्षमा दिवा सापकोटा चयन भएका छन् ।

प्रेम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य, प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईको प्रमुख आतिथ्यता रहेको थियो ।
तिर्थ तिम्सिनाले जानकारी दिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img