अर्थ व्यापार१०० अंक घट्यो नेप्से

१०० अंक घट्यो नेप्से

काठमाडौँ — सोमबार १: २७ सम्म सेयर बजारको परिसूचक नेप्से १ सय अंक झरेको छ । सो अंकको कमीपछि परिसूचक २२६० अंकमा झरेको छ । सबै उपसमूहहरु राताम्मे भएका छन् ।

यतिबेलासम्म एउटा कम्पनी बोटलर्स नेपाल तराईको मूल्य मात्रै बढेको छ । अरु १८८ कम्पनीको मूल्य घटेको छ । यतिबेलासम्म २ अर्ब ६० करोडको कारोबार भएको छ । धेरै फाइनान्स कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img