खेल समाचारआयरल्याण्ड उल्भ्सविरुद्ध आज दोस्रो एकदिवसीय खेल्दै नेपाल
spot_img

आयरल्याण्ड उल्भ्सविरुद्ध आज दोस्रो एकदिवसीय खेल्दै नेपाल

काठमाडौं | एकदिवसीय शृंखलाअन्तर्गत आज नेपालले आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे शुरु हुनेछ।

यसअघि पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो। यसैकारण नेपाल यो खेल जितेर शृंखला बराबरी गर्ने लक्ष्यमा छ । शृंखलाको अन्तिम खेल आइतबार हुनेछ।

नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो। आयरल्याण्ड दुवै खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img