Wednesday, May 14, 2025
अन्यरुसी सेनामा भर्ती भएका अर्का एक नेपाली युवाको मृत्यु
spot_img

रुसी सेनामा भर्ती भएका अर्का एक नेपाली युवाको मृत्यु

spot_img

काठमाडौं: रुसी सेनामा भर्ना भर्ती भएका थप एक नेपाली युवाको ज्यान गएको छ । मृत्यु हुनेमा प्युठानको प्युठान नगरपालिका–४ काठेवरका सोनु सुनार रहेका छन् ।

नेपाली कांग्रेस, प्युठानका उपसभापतिसमे रहेका वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्।मृतक सुनार दुई वर्षअघि दुबई गएका थिए, उनी उतैबाट रुस गएका बुझिएको छ ।

हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ। यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img