Wednesday, February 12, 2025
पर्यटनइटहरीको तालतलैयामा बुद्धको प्रतिमा

इटहरीको तालतलैयामा बुद्धको प्रतिमा

इटहरी उपमहानगरपालिका वडा नम्बर २ र ३ को संगम स्थल तालतलैयामा राखिएको भगवान बुद्धको प्रतिमा ।

२०६६ सालबाट व्यवस्थित रुपमा सञ्चालन हुँदै आएको तालतलैया पर्यटन क्षेत्रमा सिजनको समयमा दैनिक पाँच हजारसम्म पर्यटक आउने गरेका छन् । विशेष गरी कात्तिकदेखि फागुनको दोस्रो सातासम्म यस ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत गन्तव्यस्थल बन्दै गएको तालतलैमा विषेश गरी पिकनिक खान खाने पर्यटकहरु बढी आउने गरेका छन् । यसैगरी जीवजन्तुको अवलोकन, जैविक विविधताको अवलोलनक तथा अनुसन्धानका लागि पर्यटक आउने गरेका छन् ।

तस्बिर : सरू घिमिरे

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस