Monday, January 13, 2025
मौसमआज यी तीन प्रदेशमा वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ: हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने जानकारी दिएको छ।

दिउँसाे भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img