सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ । गुरुङ...

भोजपुरका किसानलाई मल र बीउकाे अभावभन्दा बाँदर आतङ्क मुख्य समस्या

सुनसरी : भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या...

लेखकबाट थप

इटहरी धरान ६ लेन सडक लाइनका फुटपाथ हटाइने

सुनसरी / इटहरी -धरान ६ लेन सडक विस्तार अन्तरगतका सडक लाइनका फुटपाथ हटाइने भएको छ । शुक्रबार बसेको १२८ औँ कार्यपालिका बैठकले इटहरीको मुख्य चोकदेखि...

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको धरानको पिण्डेश्वर मन्दिर

सुनसरी | धरान १४ विजयपुर डाँडा रहेको एक धार्मिक तथा ऐतिहासिक मन्दिर पुर्वकै प्रसिद्ध मन्दिर हो । धरानलाई मन्दिरको पिठ पनि भनिन्छ । पिण्डेश्वर बाबा...

इटहरी चोक र तरहरामा होली पर्व कार्यक्रम भव्यताका साथ सम्पन्न

सुनसरी / इटहरी चोक र तरहरामा आज होली पर्व कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आज मंगलबार इटहरी २० तरहरामा तरहरा जेसीजले आयोजना गरिएको...

मोरङमा बिहेको भोज खाँदा मासुको हड्डी अड्किएर एक पुरूषको मृत्यु

सुनसरी : मोरङको उर्लाबारीमा बिबाह भोज खाँदा घाँटीमा हड्डी अड्किएर एक व्यक्तिको मृत्यु भएको छ । उर्लाबारी- १ का ५२ वर्षीय घिसिङ धिमालले बिबाह...

धरान एक्स्पो २०७९ को औपचारिक समापन, १० दिन सम्म सञ्चालन

सुनसरी / धरान एक्स्पो २०७९ सुनसरीको व्यवसायिक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भएको धरान एक्स्पो...

इटहरीमा जीवन विज्ञान प्रतिष्ठानको पुर्वाञ्चल जागरण उत्सव सुरू

सुनसरी / जीवन विज्ञान प्रतिष्ठानद्वारा इटहरीमा पुर्वाञ्चल जागरण उत्सव कार्यक्रम गरेको छ । मनुष्यभित्र आन्तरिक दिव्यतारूपि सद्गुण र क्षमता एवम् कार्यकुशलतारूपी प्रयोगको अथाह सम्भावना...