देशकोशी प्रदेशमोरङमा बिहेको भोज खाँदा मासुको हड्डी अड्किएर एक पुरूषको मृत्यु

मोरङमा बिहेको भोज खाँदा मासुको हड्डी अड्किएर एक पुरूषको मृत्यु

सुनसरी : मोरङको उर्लाबारीमा बिबाह भोज खाँदा घाँटीमा हड्डी अड्किएर एक व्यक्तिको मृत्यु भएको छ ।

उर्लाबारी- १ का ५२ वर्षीय घिसिङ धिमालले बिबाह भोज खाने क्रममा घाँटीमा हड्डी अड्किएका मृत्यु भएको छ ।

हड्डी अड्किएपछि नजिकैको मेडिकलमा लैजाँदै गर्दा बाटोमै धिमालको मृत्यु भएको हो । हिजो आइतबार छिमेकीको घरमा भोज खान गएका उर्लाबारी १ का वडासदस्य गौरीशंकर दाहालले बताउएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img