सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

भोजपुरमा करेन्ट लागेर २९ वर्षका राईको निधन

भोजपुर | भोजपुरको षडानन्द नगरपालिकामा करेन्ट लागेर एक पुरुषको निधन भएको छ । करेन्ट लागेर षडानन्द नगरपालिका-४ का बर्ष २९ को आशिष राईको निधन...

भोजपुर नगरपालिकाद्वारा ६३ करोड २५ लाख बजेट पारित

भोजपुर | भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार १ रुपैयाँको बजेट पारित गरेको छ। नवौँ नगर...

लेखकबाट थप

इटहरीमा आजदेखि राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुँदै

सुनसरी / आठ टिमको सहभागितामा आजदेखि इटहरीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघको आयोजना...

इटहरीका नक्सा पास नभएका घरको ९० दिनभित्र प्रक्रिया पूरा गर्न अनुरोध

सुनसरी / इटहरी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको ९० दिनभित्र नक्सा पासको प्रक्रिया पूरा गर्न आग्रह गरेका छ । उपमहानगरको...

गायक ओमप्रकाशको “अंगालोमा बाँधी तिमिलाई” नयाँ गित सार्वजनिक ( भिडियो )

सुनसरी / गायक ओमप्रकाश गुरुङ( ब्ल्याक डाइमन्ड)को "अंगालोमा बाँधी तिमिलाई" बोलोको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । उर्गेन दोङको शब्द र सङ्गित रहेको...

इटहरी उपमहानगरले माघ मसान्तभित्र जग्गाको कित्ताकाट खुलाउने निर्णय

सुनसरी / इटहरी उपमहानगरपालिकाले भू-उपयोग क्षेत्र वर्गीकरणको काम माघ मसान्तभित्र सक्ने निर्णय गरेको छ । १२७ औँ कार्यपालिका बैठकले वडास्तरबाटै वर्गीकरणको मापदण्ड बनाई काम...

इटहरीमा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य रुपमा मनाइयो

सुनसरी / प्रत्येक वर्ष मनाउँदै आएको पृथ्वीनारायणको जन्मजयन्ती यस वर्ष पनि इटहरीमा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा एकता दिवस भव्य रुपमा मनाइएको छ...

चिसो बढेसँगै इटहरीका सम्पुर्ण विद्यालय दुई दिन बन्द

सुनसरी / चिसो बढेसँगै इटहरीका सम्पुर्ण विद्यालय दुई दिन बन्द गरिने भएको छ । इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले हिजो मंगलबार प्रेस विज्ञप्ति जारी...