Thursday, January 23, 2025
मनोरञ्जनगायक ओमप्रकाशको "अंगालोमा बाँधी तिमिलाई" नयाँ गित सार्वजनिक ( भिडियो )

गायक ओमप्रकाशको “अंगालोमा बाँधी तिमिलाई” नयाँ गित सार्वजनिक ( भिडियो )

सुनसरी / गायक ओमप्रकाश गुरुङ( ब्ल्याक डाइमन्ड)को “अंगालोमा बाँधी तिमिलाई” बोलोको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उर्गेन दोङको शब्द र सङ्गित रहेको गितको एरेन्ज पनि उर्गेन दोङले नै गरेका हुन् । भिडियोमा गायक गुरुङ र पछिल्लो समयकी व्यस्त मोडल रोशनी कार्कीले अभिनय गरेका छन् ।

काठमाडौका विभिन्न रमणिय स्थलमा छायांकन गरिएको भिडियोको निर्देशन शायनाम अधिकारीले गरेका हुन् भने पवन सुस्लिङले छायांकन गरेको भिडियोको सम्पादन पनि छायाकार पवन सुस्लिङले नै गरेका हुन् ।

गायक गुरुङ करिव १० बर्षको कोरिया बसाइलाई बिट मार्दै नेपाल फर्किएर गति सङ्गितमा सक्रिय छन् । गितको भिडोयोमा ब्यक्त गर्न नसकेको प्रेमको चित्रण गरिएको छ । भिडियो https://youtu.be/-S2a7N5hWoA मा रहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img