Monday, January 13, 2025
देशकोशी प्रदेशचिसो बढेसँगै इटहरीका सम्पुर्ण विद्यालय दुई दिन बन्द

चिसो बढेसँगै इटहरीका सम्पुर्ण विद्यालय दुई दिन बन्द

सुनसरी / चिसो बढेसँगै इटहरीका सम्पुर्ण विद्यालय दुई दिन बन्द गरिने भएको छ ।

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले हिजो मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुस बिहीबार २८ गते र शुक्रबार २९ गते दुई दिन नगर क्षेत्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा शैक्षिक गतिविधिहरू बन्द गर्न अनुरोध गरिएको छ ।

विगत केही दिनदेखि बढ्दै गएको चिसो तथा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको तथा विद्यार्थीमा पठनपाठन असहज बन्दै गएको भन्दै विद्यालय बन्द गर्न उपमहानगरले विज्ञप्ति जारी गरेको हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img