सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

भोजपुर नगरपालिकाद्वारा ६३ करोड २५ लाख बजेट पारित

भोजपुर | भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार १ रुपैयाँको बजेट पारित गरेको छ। नवौँ नगर...

गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ । गुरुङ...

लेखकबाट थप

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु

सुनसरी / झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको दुर्घटना घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका- ८ मा बस्ने ...

धरानका मेयर हर्क साम्पाङले भने ‘मैले भनेको नमान्ने भए राजीनामा दिनुु’

सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन आग्रह गरेका छन् । आज शुक्रबार पत्रकार सम्मेलन गर्दै...

ओखलढुङ्गामा सुतेकै अवस्थामा प्रहरी कार्यरदको मृत

सुनसरी / ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रमुख एवम् प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका छन् । राई सोमबार राति सुतेका मंगलबार बिहान ओछ्यानमा आफ्नै...

इटहरीका पनि अवैध संरचना हटाउन सुरू

सुनसरी / इटहरी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना तथा खोला पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको छ । मेयर हेमकर्ण...

इटहरीमा राजश्व कार्यालयको छड्के अनुगमन , व्यापारीहरूले विरोध गर्दै कार्यलय घेरे

सुनसरी / इटहरी ६ संगीत चौकमा रहेका केही पसलहरूमा इटहरीको आन्तरिक राजश्व कार्यालयले छड्के अनुगमन गर्दा व्यापारीहरूले भने विरोध पनि गरेका हुन् । आर्थिक...

बराहक्षेत्रमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु, चार जना घाईते

सुनसरी / सुनसरीको बरहाक्षेत्र नगरपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । मृत्यु...