सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न...
सुनसरी / मोरङ- ३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई दिएको छ ।
घर बेलबारी भएका लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा...
सुनसरी / झापाको बुद्धशान्ति गाउँपालिकामा श्रीमतीलाई करूवाले टाउकोमा प्रहार गरी ह'त्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
आज बिहिबार बुद्धशान्ति गाउँपालिका- १ बुधबारे...
सुनसरी / धनकुटा छथरजोरपाटी गाउँपालिका- ३ काजिमाने पिङडाँडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो खुकुरी प्रहार गरी ह'त्या गरिएको छ ।
ह'त्या अभियोगमा सोही...
सुनसरी / आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ (क) का स्वतन्त्र उम्मेदवारी प्रदेश सभा सदस्य सन्तोष रेग्मीले...
सुनसरी / ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को इटहरीको इलाइट सिनेमामा आयोजित बिशेष शोमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, नेपाल ससस्त्र प्रहरी बलका उच्च पदस्थ...